खानेपानीको समस्या काठमाडौँको लागि टाउको दुखाइ नै बनेको छ | कोठा भाडामा बस्ने हुन् या काठमाडौँमा घर नै हुने हरु हुन्, सबैलाई पानीकै चिन्ता हुन्छ |धेरै वर्ष अघि देखि नै काठमाडौँमा यसरि खानेपानीको समस्या आइपरेको भएपनि सरकारले यस तर्फ खासै चासो दिएको छैन | खानेपानी सस्थानले घरमा जोडीदिएको धारामा महिनामा १ दिन पानि आउदा पनि हर्षित हुनु पर्ने अबस्था छ |
हेरौ एक रिपोर्ट
Drinking water situation in Kathmandu

0 comments:
Post a Comment