सुनसरीको इटहरी बसपार्क आसपासका क्षेत्रमा रहेका होटलहरुमा यौन व्यवसाय हुने गरेको छ ।क्याविन रेष्टुरेण्टमा काम गर्ने वेटरहरुलाइ सिपमुलक तामिल दिएर पुर्नस्थापना गर्दै आएको उप्का नेपाल होप परियोजनाका अनुसार क्याविन रेष्टुरेण्टमा कार्यरत अधिकांश महिला यौन व्यवसायमा संलग्न छन् । इटहरी बसपार्कमा मात्रै यस्ता होटेलको सङ्ख्या दर्जन भन्दा बढि छ ।

0 comments:
Post a Comment