मंसिर २२ – नदीहरुमा पानीको जलस्तर घटेको भन्दै फेरि पनि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ बढाएको छ ।
नयाँ तालिका अनुसार अब दैनिक रुपमै १० घण्टा लोडसेडिङ हुने भएको छ । तर अत्याधिक चुहावट हुने फिडरहरुमा भने दैनिक १ देखि ६ घण्टासम्म थप लोडसेडिङ्ग हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणद्वारा विज्ञप्तिमा नदीहरुमा पानीको जलस्तर घट्न गएको तथा माग आपूर्तिमा असन्तुलन भएकाले साविकमा हुँदै आइरहेको लोडसेडिङ तालिका परिवर्तन गर्नुपरेको उल्लेख छ ।
उर्जा मन्त्रालयको नेतृत्वकर्ता समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले हिउँदमा लोडसेडिङ १२ घण्टा सीमित गर्ने घोषणा गर्ने जनाए पनि त्यसलाई नाघेर जाने सम्भावना बढेर गएको छ ।
लोडसेडिङको समयावधि पुनः बढ्यो (तालिकासहित)

Like This Post? Please share!

Subscribe through email and get Free updates
You May Also Like...
- सुनको मुल्यमा भारि गिरावट
- बिहिबार सुनको भाउ लाग्यो ओरालो
- अचम्मित पार्ने गरि आकासियो सुनको भाउ
- बेलबारीमा सामुहिक बलात्कारको घटना सार्बजनिक
- फेरी आकासियो सुनको भाउ : Gold Price
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- बुधबार पनि घट्यो सुनको भाउ
- मंगलबार घट्यो सुनको भाउ
- र्याफ्टिङ का क्रममा नायक राजेश हमाल बागमतीमा खसे ...
- कस्तो भाग्य रैछ यी बालकको, जन्म दिने आमा देखि कर्म दिन्छु भन्ने सबैले छोडे
0 comments:
Post a Comment