
नेपालमा भइरहेको आपराधिक गतिविधि नियन्त्रण गर्न यसले सघाउ पुग्ने बिश्वासका साथ नेपाल प्रहरी फेसबुकमा आएको छ | हाल सम्म
सन्ताउन्नौं प्रहरी दिबसको उपलक्ष्यमा संचालन गरिएको नेपाल प्रहरीको फेसबुक मार्फत नेपाल प्रहरीका गतिविधिहरू, आपराधिक घटनाका खबर, तस्बिर, श्रव्यदृश्य, प्रहरीसँग सम्बन्धित अन्य सूचनाहरूको जानकारी हरु सर्बसाधारणसम्म पुर्याउन यो पेज संचालन गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले बताएको छ |
सचिवालयले नेपाल प्रहरीको आधिकारिक फेसबुक पेज www.facebook.com/nepalpolicePHQ मा सर्वसाधारणले आफ्ना विवरण, गुनासा, सूचना पनि राख्न सक्नेछन र यहाँ प्राप्त भएका सूचना गुनाशाहरुलाई अनुगमन गरि कारबाही तथा कार्यान्वयनका लागि प्रहरी इकाइमा जानकारी गराइने पनि सचिवालयले जानकारी गरिएको छ |
0 comments:
Post a Comment