धर्म निरपेक्षता भन्दा भन्दै हामीले आफुले मनाउदै आएको चाडबाड पनि मनाउन छाडिसकेका छौं | पैसाको लोभमा धर्म परिवर्त गर्नेहरुपनि आज कम छैनन |
धेरै आधुनिक बन्ने होडमा हामीले कसरि आफ्नो पहिचान गुमाउदै छौ त ? कसरि हाम्रो चाड पर्ब मनाउने शैलीहरु फेरिदै छन् त .
हेर्नुहोस BBC साझा सबालमा ....
0 comments:
Post a Comment