
संगै रहेका उनका सुरक्षा गार्ड भने उनलाई हेरिरहेका थिए |
५० मिटर अग्लो उक्त भित्ता पुरै भने उनि चढेनन | अलिकति चढेपछि लौ नसकिने रैछ भन्दै स्याँस्याँ झरिहले |
काठमाडौँमा मंगलबार भएको प्रथम जाट नेपाल अन्तरमिडिया रक क्लाइम्बिङको उद्घाटन गर्दै मन्त्रीले यसरि भित्ता चढेका हुन् |
नेपाल पर्यटन पत्रकार समाज (जाट)ले विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको यो कर्यक्रममा पुरुष तर्फ एभिन्युज टिभीका रविन्द्र डङ्गोलले ५५ सेकेन्ड ५० मिटर अग्लो रक क्लाइम्बिङ गरेर प्रथम भए भने सगरमाथा टिभीका सन्तोष अधिकारी दोस्रो र कान्तिपुर टिभीका गिरीश भट्टराई तेस्रो भएका थिए ।
महिला तर्फ हिमालय टिभीकी कल्पना प्रथम भएकी थिइन भने नागरिक दैनिककी स्मृति ढुंगाना दोस्रो तथा गोरखापत्रकी यलु जोशी तेस्रो भएकी थिइन ।
हेर्नुहोस मन्त्रीले कसरि गरे त रक क्लाइम्बिङ
-नागरिक न्युजको सहयोगमा
0 comments:
Post a Comment