अस्पताल नै बंगुरको खोर भएपछि (With Video)

By
Advertisement

जिल्लाको एक मात्र अस्पताल बाजुराको जिल्ला अस्पताल अहिले अस्तव्यस्त बनेको छ | दरबन्दी अनुसार डाक्टर नहुदा बिरामीको बिचल्ली त भएकै छ त्यो भन्दा ठुलो कुरा त अस्पताल परिसर नै फोहोर फाल्ने डम्पिङ्ग साइड नै भएको छ |

बजारमा पालिएका बंगुरहरु खेल्ने र चर्ने ठाउ बनेको छ अस्पताल | लापरबाहीको कारण अस्पताल परिसरको यस्तो हाल भएको छ , ल हेर्नुहोस त, झट्ट हर्दा त लाग्छ यहाँ आउदा बिरामीहरु निको भएर जाने होइन सद्दे मान्छे आए भने उल्टो बिरामी होलान जस्तो छ |

हेर्नुहोस एभिन्युजको अफ द बिट कार्यक्रममा प्रशारण गरिएको यो भिडियो रिपोर्ट....

0 comments:

Post a Comment