यसरि हुन्छ काठमाडौँको सफा पानी ढल जस्तो ?? (With Video)

By
Advertisement

काठमाडौँमा खाने पानी त सफा हुन्न, खोलामा बगेको पानी को त के कुरा गर्नु, तपाइले भिडियोमा देख्न सक्नु हुन्छ, सुन्दरीजलमा कति सफा र कन्चन देखिन्छ तर जब बागमतीले सुन्दरीजल पार गर्छ  तब सुरु हुन्छ बागमतीको दुर्दशा,

एभिन्युज टेलिभिजनले प्रसारण गरेको खबर भित्रको खबर कार्यक्रममा तयार भिडियो रिपोर्ट ......






0 comments:

Post a Comment