
तर दोलखा, जिरीस्थित प्रेमकुमार जिरेलको घरमा यस्तै पत्याउनै गार्हो घटना घट्यो ।
भैंसीले यस्तो अचम्मको पाडो पाएपछी जिरेलको घरमा पाडो हेर्नकै निमित्त भिड बढेको जानकारी आएको छ ।
तर सबैले हेर्न आएका पाडोप्रति भैंसीमालिक जिरेल परिवार भने खुशी छैनन् र त उनीहरुले पहिलो बेतामै भैंसीले अलिच्छिनी पाडो जन्मायो भनेर चिन्तामा डुबेका छन् ।
जिरेल परिवारले त यो पाडोलाई मार्न नै खोजेका थिए रे तर स्थानीय बासीले भने सो पाडोलाई नमार्ने सल्लाह दिएपछि भने हालसम्म पाडो जिउंदै छ ।
तर जिरेल परिवारले नमरे पनि पाडोको जिउँदो रहने सम्भावना भने कमै मात्रै छ किनकि पाडोले एक मुखबाट खाएको पनि अर्को मुखबाट निकाल्छ । हेर्न्ने हैन त यस्तो पाडोको फोटो:




फोटोहरु Ujjyalo FM को website बाट साभार गरिएका हुन् |
0 comments:
Post a Comment