प्रधानमन्त्री चढेको हेलिकप्टर फेरी आकस्मिक अवतरण

By
Advertisement
प्रधानमन्त्री बाबुराम भट्टराईलाइ लिएर उडेको हेलिकप्टर आज पनि आकस्मिक अवतरण गर्नु परेको छ |

जुम्लाबाट कालिकोट जादै गर्दा मौसम खराब भए पछि बिहान सवा १० तिर सुर्खेतमा आकस्मिक अबतरण गरेको हो |


हिजो पनि जुम्ला जादै गर्दा खराब मौसम कै कारण बाँकेको कचनापुर-५ स्थित राप्ती नदी किनारमा आकस्मिक अवतरण गर्नु परेको थियो |

मौसम राम्रो भएपछि मात्र हिजो जुम्ला तिर पुन: उढेको थियो | हरेक महिनाको १ रात जनताको घरमा बास बस्ने कार्यक्रम अन्तर्गत जुम्लाको दलित बस्तीमा बस् बस्न उनि राँका गाउँका मानसिंह सार्कीको घरमा पुगेका थिए |

0 comments:

Post a Comment