
आइतबार श्रीलंकाको कोलम्बोमा भएको दोस्रो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले नेपाललाई ३-१ ले पराजित गरेको हो |
खेल सुरु भएकै तेस्रो मिनेटमा नेपाली खेलाडी दीपा अधिकारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् | तर प्रतिउत्तरमा भारतीय खेलाडीले पाँच मितेपाची नै १ गोल गरेका थिए |
पहिलो हाफ सम्म बराबरी मै रहेको खेल दोस्रो हाफमा भने भारतीय खेलाडीले क्रमस ६६ औं र ८३ मिनेटमा गोल गरेका थिए |
0 comments:
Post a Comment