यहि नै होला त संसारकै सबै भन्दा ठुलो खसी (With Video)

By
Advertisement
तपाइँले अहिले सम्म कति किलो को खसी देख्नु भएको छ ? १०० किलो को ?? आम्मा यत्रो पनि खसी हुन्छ त ?
तर तनहुमा १७६ किलोको खसी देख्न सकिन्छ |
राम्रो संग हेरबिचार गरेर पाल्यो भने खसी रागो जत्रो पनि हुने रहेछ |
यो खसीको उमेर भने ४ वर्ष ८ महिना भएको रहेछ |

खसीको बारेमा एभिन्युज टेलिभिजन ले तयार गरेको यो रिपोर्ट हेर्नुहोस ........


0 comments:

Post a Comment