
रामलीला मैदानमा बाबा रामदेव आफ्ना हजारौ समर्थकका साथ तिन दिनको अनशनमा बसेका छन् |
यसै दौरान उनले सरकारसंग राखेका मागहरु १२ अगस्ट सम्ममा सरकारले पुरा नगरेमा अघिल्लो कदमको बारेमा धारणा राख्ने बताएका छन् |
उता केन्द्रीय कानुन मन्त्रि सलमान खुर्शिदले भने आन्दोलन र रामदेवको चेतावनीलाई सामान्य रुपमा लिंदै जवाफ दिए : "रामलीला त प्रत्येक बर्ष हुन्छ ।"
खुर्सिद्लाई जब सोधियो कि "के तपाई बाबा रामदेवसंग कुरा गर्नुहुन्छ त?" तब उनले भने "म कुराकानीको एक्स्पर्ट हैन ।"
0 comments:
Post a Comment