
पर्यटनमन्त्रीले २ हप्ता भित्र अहिलेको समस्याको बारेमा सरकारले कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलन फिर्ताको लागि अनुरोध गरेको आन्दोलन स्थगित गरिएको समितिका संयोजक कृष्णमोहन श्रेष्ठले जनाएका छन् |
बिहीबार समितिका पदाधिकारी र कास्कीका प्रमुख राजनीतिक दलका नेताहरुले पयटन मन्त्रि संग भेटेपछि उक्त निर्णय लिए पनि रिले अनसन भने शुक्रबार बिहान सम्म जारी रहेने र त्यसपछि भने छलफल गरि नया तरिकाले आन्दोलन गर्ने बताए |
0 comments:
Post a Comment