"१००" प्रहरीलाइ सम्पर्क गर्ने निशुल्क नम्बर (With Video )

By
Advertisement
तपाइको वरिपरी कुनै आपराधिक घटना घट्यो तर तपाईलाई नजिकको प्रहरी चौकीको बारेमा थाहा छैन | चिन्ता नलिनु होस्, आफ्नो फोनबाट १०० डायल गर्नुहोस र प्रहरीलाई जानकारी दिनुहोस | यो नम्बर मा फोन गर्दा कुनै पनि शुल्क लाग्दैन | तपाइले यो नम्बरमा एन सेल वा नेपाल टेलिकमको जुनसुकै लाइनबाट पनि कल गर्न सक्नुहुने छ |

१०० को बारेमा थप जानकारीको लागि हेर्नुहोस न्युज २४ को कार्यक्रम हतकडी एन पि भिडियोको सहयोगमा

0 comments:

Post a Comment