पूर्व डिएसपीले नर्स कुटे, तनाबग्रस्त बन्यो चितवन क्यान्सर अस्पताल

By
Advertisement
चितवनको क्यान्सर अस्पतालमा ससस्त्र प्रहरीका पूर्व डी एस पि ले नर्स कुटेपछि तनाब ग्रस्त बनेको छ | अस्पतालको हेलचेक्राई ले गर्दा बिरामीको मृत्यु भएको भन्दै उनले नर्स माथि नै हातपात गरे पछि अस्पताल का कर्मचारीले आकस्मिक कक्ष बाहेक सम्पूर्ण सेवाहरु बन्द गरेका छन् |


कुट पिट पछि स्टाफ नर्स अनिता भुसाल घाइते भएकी छिन |

ससस्त्र प्रहरीका पूर्व डिएसपी वीरबहादुर चन्दले डोज भन्दा बढी औसधि दिनाले चोरीको मृत्यु भएको आरोप लगाएका छन् |चन्दकी छोरी वर्षा चन्दको उपचार को क्रममा गत राति मृत्यु भएको थियो | उनको बिगत डेढ वर्ष देखि उपचार हुदै आएको थियो |

अस्पतालमा अहिले चन्द मृत्युलाई लिएर छलफल भइ रहेको छ | अस्पतालका कर्मचारीले प्रशासन समक्ष सुरक्षाको माग गरेको पनि जानकारी प्राप्त भएको छ |

0 comments:

Post a Comment