यसरि याहूकै आधिकारिक इमेल बाट पासवोर्ड परिवर्तनको लागि सूचना आएपछि धेरैले परिवर्तन गरे र पासवोर्ड ह्याकरले पत्ता लगाए | ह्याकरले पास वोर्ड चोरेर त्यहाँ भएका विभिन्न महत्वपुर्ण डाटाहरु चोरी गरेका छन् |
चर्चित ह्याकर गु्रप डी ३३ डी एस ले यो आक्रमण गरेको हुन सक्ने आसंका गरिएको छ |
याहूले भने अरु कम्पनीको पनि एकाउन्ट भएको जानकारी दिदै आफ्ना ५ % मात्र एकाउन्ट ह्याक भएको जनाएको छ |
ह्याकरहरुले भने यो कमजोर सुरक्षा छ भनेर देखाउदै चेतावनी मात्र दिएको जनाएका छन् |
यो पटक ह्याकरहरु बाट याहुका झन्डै ४ लाख प्रयोग कर्ताहरु प्रभाबित भएका छन् | तपाईको पनि इमेल ठेगाना ह्याक भएको त छैन ? चेक गर्नु हुन्छ भने यहाँ क्लिक गर्नुहोस |
यहाँ गएर तपाइले आफ्नो याहूको इमेल राख्नुहोस र चेक मेल मा क्लिक्क गर्नुहोस | अनि थाहा पाउन सक्नु हुन्छ इमेल ह्याक भएको छ कि छैन भनेर |

0 comments:
Post a Comment