
नान भन्नेबित्तिकै तपाईंको मनमा आउन सक्ने कुरा हो कि नान भनेको एक किसिमको भारतीय रोटी हो।
जुन नेपाल लगायत अन्य राष्ट्रहरुमा पनि पाईन्छ। सामान्यतया नानको टुक्रा कत्रो हुन सक्छ? खासै ठुलो हुँदैन अनी एउटा नान बनाउन र बोक्न कती कामदारहरु चहिएला ?- एक जना।
तर २०१० मा बनाइएको विश्व रेकर्ड कायम गर्न सफल सबै भन्दा ठुलो नान 10ft X 4ft र 40ft क्षेत्रफलको थियो।
जस्लाई बनाउन पाँच घण्टा भन्दा बढी समय र बोक्न ८ कामदार लागेको थियो भने यस्को तौल४० के.जी. थियो।

0 comments:
Post a Comment