अस्लिल फ्लिम देखाएर आफ्नै१० बर्षकी छोरीको बलात्कार

By
Advertisement
यौनको मामलामा मानिस हदै सम्म तल गिर्दै गइ रहेको हामीले हिजो आज पढेका देखेका घटना बाट पनि थाहा पाइरहेका छौ |
केहि समय अघि अमिरिकी आमाले आफ्नो १६ बर्षीय छोरासंग यौनसम्पर्क गरेको भन्ने समाचार आएको थियो |

यस्ता घटनाहरु हिजो आज धेरै नै घट्दै आएका छन् | त्यस्तै पत्याउनै गाह्रो हुने एक घटना इटहरीमा भएको छ |
एक बाबुले आफ्नै छोरीलाई जबरजस्ती गरेको छ |
१६ बर्षीय छोरा र आमाको अनैतिक सम्बन्ध
सुनसरीको इटहरी -५, जनता बस्तिमा बस्ने मौले दर्जी आफ्नै १० बर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् |

घरमा कोहि नभएको अबस्थामा छोरीलाई अस्लिल फिल्म देखाउदै उनले बलात्कार गरेकोले उनलाई स्थानीय बासिले समातेर प्रहरीलाइ बुझाएपछि घटना सार्बजनिक भएको थियो |

बालिकाले नै "बाबुले अस्लिल चलचित्र देखाएर मलाई जबरजस्ती गरे " भनेर छिमेकीलाई भनेकी थिइन | प्रहरीका अनुसार मौलेले आफुले जबरजस्ति गरेको कुरा बाहिर भने छोरीलाई मारिदिने धम्कि पनि दिने गरेका थिए |
यहि हो आमालाइ बलात्कार गर्ने पापी छोरा
प्रहरीले मौलेलाई जबर्जस्ती करणी तथा हाडनातासम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाइएको छ | उनको घरबाट एक थान डिभिडी, अश्लील चलचित्रको सिडी र रिमोटसमेत प्रहरीले बरामद गरेको छ ।

0 comments:

Post a Comment