राजनीतिको भागबन्डाको विरोधमा अनसन बसेका केसीको अवस्था गम्भीर

By
Advertisement


भदौ १ – त्रिभुवन विश्वविद्यालयलाई राजनीतिको भागबन्डा बनाउनु हुन्न भन्दै त्यसको विरोधमा उत्रिएका प्रा.डा. गोविन्द केसीलाई उक्त प्रणालीको अन्त्य गर्न भन्दा पनि आफ्नो ज्यान जोगाउन गाह्रो पर्ने अवस्था आईपरेको छ ।

निक्कै बौद्धिक मान्छे भनेर चिनिने बाबुराम सरकारले उनको मागप्रति अबुझ भईदिँदा अनसनमा बसेका केसीको स्वास्थ्य अवस्था दयनीय अवस्थामा पुगेको हो ।

यतिबेला केसी भने त्रिविलाई जोगाउन आफ्नो ज्यान नै चढाउन पछि नपर्ने अवस्थामा छनु भने उता आफचिकित्सकहरु भने केसीको ज्यान जोगाउन भन्दै मुलुकभरका आकस्मिक सेवा बाहेकका सबै सेवा शनिबार र आइतबार ठप्प पार्ने घोषणा गरेका छन् ।

तर डा.बाबुराम भटुटराई सरकार भने गोविन्द केसीको दर्शन नबुझे झै गरेर बसेको छ ।

0 comments:

Post a Comment