
रिलिजको पहिलो दिन नै ३० करोडको कमाइ गरेको सलमान खान अभिनित फिल्म एक था टाइगरको स्पेसल स्क्रीनिंगको दिन नायिका कैटरिना कैफको सिउँदोमा सिन्दुर देखिएको थियो |
जसले गर्दा उपस्थित व्यक्तिहरु अचम्ममा मात्र परेनन कि साथसाथै उनको सिउँदोमा कसले सिउँदो भर्यो भन्ने हल्ला पनि गरे |
एक था टाइगर फिल्ममा कम गर्ने शिलशिलामा सलमान र कैटरिना नाजिकिएको समाचारहरु पनि सार्वजनिक भएका थिए |
हेरौ केहि फोटो जसमा उनलाई सिन्दूरमा देख्न सकिन्छ | हेरौं केहि फोटोहरु जहाँ कैटरिनालाई सिन्दूरमा देख्न सकिन्छ :
एक था टाइगर स्पेशल स्क्रीनिंगको क्रममा स्टेजमा जोडी
कारबाट निस्कदै सलमान र कैटरिना | कैटरिना सिउँदोमा सिन्दूरका साथ

0 comments:
Post a Comment