सोनाक्षी सिन्हाको यो रुप !
प्रभु देवासंग जिन्स सर्ट लगाएर सोनाक्षी सिन्हाले बेमिसाल डान्स गरेकी छिन अक्षय कुमार अभिनित 'ओ माइ गड' मा | गो गो गो गोविन्दामा सोनाक्षीले आफुलाई गाह्रो लागेका स्टेपहरुलाई पनि सजिलै संग गर्न सकेकी उनि आफैले एक साक्षात्कारमा बताइन | उनले अगाडी भनेकी छन् जब प्रभु सरले निर्देशन गर्नु हुन्छ तब बहुतै फरक अनुभव हुन्छ | उंहा यति सरल ढंगबाट सिकाउनु हुन्छ कि कुनै पनि स्टेप सजिलै गर्न सकिन्छ | तर जब तपाई उहाँसंग नाच्नु हुन्छ तपाईले आफ्नो स्तर आफै सुधार्नुपर्छ | हेरौ उनको नृत्य :
भिडियो स्रोत : युट्युबडटकम(TSeriesChannel)


0 comments:
Post a Comment