मुस्तांग म्याक्स छाडेर प्रधानमन्त्रीले चढे ट्याक्टर(With Video)

By
Advertisement
हाम्रा अहिलेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई बेला बेलामा एउटा नौलो काम गरेर चर्चामा आउछन |


अर्थमन्त्री हुदा देश बिकाशको लागि तयार परेको योजनाहरु होस् वा प्रधानमन्त्री हुने बित्तिकै नेपालमै बनेको मुस्तांग म्याक्स चढेर होस् उनको चर्चा धेरै नै हुने गर्दछ |



जनताले बाबुरामबाट जस्तो अपेक्षा गरेका थिए त्यस्तो केहि गर्न नसके पनि चर्चा पाएकै छन् | यस्तै अर्को चर्चाको बिषय बनेको छ प्रधान मन्त्रीको ट्याक्टर यात्राको |

प्रत्यक महिनामा एक पटक गृह जिल्ला जाने गरेका प्रधानमन्त्री बाबुराम भट्टराईले चेपाङ बस्ति जादा भने ट्याक्टर चढ्नु परेको थियो |
आउनुस हेरौं एभिन्युज टेलिभिजनले तयार गरेको खोजखबर कार्यक्रममा प्रधानमन्त्रीले किन चढे त ट्याक्टर ?

0 comments:

Post a Comment