यौनको लागि केहि मानिसहरु कति हद सम्म तल गिर्न सक्छन भन्ने उदाहरण थियो नेपालकै ललितपुरको लेलेमा भएको घटनामा, जहाँ एक व्यक्तिले आफ्नो यौन प्यास मेटाउन आफ्नो ठुलिआमालाई बलात्कार गरेर घटना सार्बजनिक हुने डरले झुन्ड्याएर मारेको थियो | अझ सुन्दै अपत्यारिलो लाग्ने एक घटना घटेको छ अमेरिकामा | क्यालिफोर्नियाको युकियाहको एक होटेलमा आफ्नै १६ बर्षीय छोरा संग यौन सम्पर्क गरिरहेको अबस्थामा प्रहरीले ३२ बर्षीय मिस्टी अट्किन्सनलाइ पक्रिएको थियो |
अदालतले मिस्टीको व्यवहार राम्रो भएमा दुइ वर्ष चार महिना मात्र उनि जेल मुक्त हुने जनाएको छ |
यहि हो आमालाइ बलात्कार गर्ने पापी छोरा
उता छोराले भने आमाले गरेको मुख मैथुन (ओरल सेक्स) को मोबाइलमा रेकर्ड गरेको थियो | १५ वर्ष अघि मिस्टीको श्रीमान संग छोडपत्र हुदा अदालतले उक्त छोरालाई उसैको बाबुसंग राख्ने आदेश दिएको थियो |संगै बस्ने केटा साथी संग सम्बन्ध बिग्रिएपछि मिस्टीले छोरालाई आफुतिर आकर्षण गर्न फेसबुकमा आफ्नो सेक्सी फोटो राखेकी थिइन |
गत वर्ष फेसबुकबाट उत्तेजक म्यासेज पठाउनु भन्दा अघि मिस्टी र उनको छोरा कुनै सम्पर्क नरहेको उनले बताएकी छिन |
फेसबुकबाट मित्रता बढेपछि उनीहरु फोनमा पनि कामोत्तेज कुराकानी गर्ने गर्दथे |
मोबाइलबाट आफ्ना नाङ्गो तस्बिरहरु छोरालाई पठाउनुले मिस्टीले छोरालाइ यौन सम्पर्कको लागि उक्साएको अदालतले ठहर गरेको छ |
प्रहरीले मिस्टीलाइ हाडनाता करणी, मुख मैथुन, कम उमेरको व्यक्तिसंग यौनसम्बन्ध राखेको तथा अस्लिल सामग्रीको निर्माण र बितरण गरेको अभियोग लगाएको छ |
१५ वर्ष पछि बिछोड पछि भएको आनुबांशिक आकर्षणले यस्तो घटना हुन गएको भन्दै मिस्टीले क्षमायाचनाको लागि अदालत समक्ष पात्र लेखेकी छिन |
फेसबुकमा भएको कुराकानी र उनीहरुको सम्बन्धको बारेमा मिस्टीको सासु तथा अन्य नातेदारले प्रहरीलाई जानकारी गराएका थिए |
हजुरआमाले आफ्नो नातिलाई घर बाट निस्केर जना रोक लगाउदा लुकेर भेट्न जाने गर्न थालेपछि हजुरआमाले आपत्ति जनाई प्रहरीलाई खबर गरेकी थिइन | हजुरआमाको आपत्ति पछि प्रहरीले उसमाथि निगरानी गर्न थालेको थियो |

0 comments:
Post a Comment