यस्तो छ टाउकोमा आँखा र नाकको प्वाल नभएको बच्चा ( With Video)

By
Advertisement
नेपालगन्जको भेरी अस्पतालमा बुधबार एउटा अनौठो प्रकृतिको बच्चाले जन्म लियो | टाउकोमा आखा भएको र नाकको प्वालै नभएको |

पुलिङ्ग जस्तो देखिने यो बच्चाको मुख अत्यन्तै सानो र काँध भने आबस्यकता भन्दा निकै ठुलो रहेको छ |

१७ बर्षीय खेमलाताले जन्माएकी यो बच्चाको स्वास्थ्य अत्यन्तै गम्भीर छ | बुधबार बिहान एक बजे जन्मिएको उक्त बच्चा बालक बुधबार मध्यान्हसम्म जीवित छन् ।



विश्वका कतिपय देशहरूमा चिकित्सकहरू यस्ता प्रकारका बच्चाहरूलाई जीवित राख्न सफल भए पनि नेपालमा भने यस्ता प्रकृतिका बच्चाहरूलाई जीवित राख्न सकिएको छैन ।

खेमलताले जन्माएको फरक प्रकृतिको बच्चालाई बचाउन चिकित्सकहरू सफल हुन्छ् कि हुँदैनन्, त्यो भने हेर्न बाँकी नै छ ।

हेरौ ABC टेलिभिजनले तयार गरेको यो रिपोर्ट क्यानाडा नेपाल को सहयोगमा

0 comments:

Post a Comment