iPhone 5 छिट्टै बजारमा आउदै, Samsung लाइ टक्कर दिने Appleको योजना

By
Advertisement
स्मार्ट फोन बजारमा ल्याएर सधै तहल्का मच्चाउने एप्पलले अब छिट्टै नै आइफोने ५ बजारमा ल्याउने तयारी गरिरहेको छ |

Apple ले सम्भवत सेप्टेम्बर २१ बाट आइफोन ५ बजारमा लन्च गर्ने छ | यो भन्दा अघि Iphone 4S बजारमा उतारेर Apple ले निक्कै नै तहल्का मच्चाएको थियो |

4S किन्नेहरुको निक्कै नै ठुलो भिड लागेको थियो |



स्मार्ट फोनमा Samsungले ग्यालेक्सी लाइ बजारमा ल्याएपछि Appleको आइफोन भन्दा Samsungको ग्यालेक्सीको बिक्रि बढी भएको थियो |

Samsung को अत्यधिक बिक्रि भएपछि पछाडी परेको Apple अब आइफोन ५ बाट आफ्नो गुमेको बजारको प्रभुत्व फेरी फर्काउन खोज्दै छ |

Samsung को ग्यालेक्सीमा अपरेटिंग सिस्टम एन्ड्रोइड छ | आइफोन ५ मा माइक्रोसफ्ट विन्डोज तथा एन्ड्रोइडलाइ टक्कर दिने IOS 6 रहने छ |

कहिले Appleको आइफोन ५ मा यस्ता सुबिधाहरु छन् जसले गर्दा Samsung लाइ पछाडी पारेर Smart फोन ब्रिक्रिको दुनियामा पहिलो नम्बर मा आउन सक्छ भनेका छन् |

0 comments:

Post a Comment