बुटवलबाट यात्रु बोकेर आउँदै गरेको लु १ ख ७०५१ नम्बरको बस धादिङको भुमिस्थान ६ सिम्लेमा दुर्घटना भएको हो ।
घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ । त्यहाँ स्थानीयवासीका साथै प्रहरीको सक्रियतामा उद्धार कार्य जारी राखिएको छ ।
मृत्यु हुनेहरुको सनाखत हुन बाँकी छ भने दुर्घटनाको कारण पनि खुलेको छैन ।
उक्त बस तिब्र गतिमा रहेकाले दुर्घटनामा परेको हुन सक्ने अनुमान छ ।
आज एमाले निकट युवा संघले ६ बजेदेखि १० सम्म नेपाल बन्दको घोषणा गरेकाले उक्त समयभन्दा अगाडी बस गन्तव्यमा आउनका लागि तिब्र गतिमा चलाइएको हुन सक्ने अनुमान समेत गरिएको छ ।
0 comments:
Post a Comment