विश्व साइकल यात्री सौरभ दाहाल जर्मनीमा बुधबार लुटिएका थिए | रातको करिब १ बजे शौचालय गएको बेलामा साइकल सहित उनको ब्याग क्यामरा लगायत सबै सामान चोरी भएको थियो | लगाएको लुगा र साथमा भएको पासपोर्ट र केहि कागज बाहेक अरु सबै सामान लुटिएको उनले बताएका छन् |
चोरीको बारेमा उनि के भन्छन त सुने उनकै मुखबाट यो भिडियो मार्फत
0 comments:
Post a Comment