ब्राजिलको रियो द जेनेरयोमा भएको राष्ट्रसंघीय दिगो विकाससम्बन्धी ३ दिने सम्मेलनमा भाग लिएर फर्कदै गर्दा आज पनि कालो झण्डा देखाउदै कांग्रेसका भातृ संगठन तरुण दल र नेविसंघका कार्यकर्ताले बिरोध स्वरुप प्रदर्शन गरेका छन् | प्रहरीले जान्दै ५० भन्दा बढी प्रदर्शन मा उत्रिएका हरुलाई पक्राउ गरेको छ |
प्रधानमन्त्रि ब्राजिल जादा पनि कालोझण्डा देखाउदै बिरोध भएको थियो |
0 comments:
Post a Comment