कोशीमा फेरी खतराको संकेत, पानीको बहाब बढेपछि रातो झण्डा गाडियो

By
Advertisement
कोशीमा खतरा बढ्दै गएको छ | सधैको वर्ष झैँ यो वर्ष पनि मनसुन सुरु हुनासाथ सप्तकोशीमा पानीको बहाब बढ्दै गएको छ |
पानी १ लाख ५३ हजार सय ४३ क्युसेक पुगेकोले २४ वटा ढोका खोलि खतराको संकेत रातो झण्डा गाडिएको हो |

कोशीमा पानीको बहाब बढेपछि पुर्बी तटबन्ध भत्काउने डर बढेको छ | ६५ सालमा यहि कोसीले पश्चिम कुशाहा-४ बाट तटबन्ध भत्काउदा त्यस क्षेत्रमा रहेका चार गाविस हरिपुर, पश्चिम कुसाहा, श्रीपुर र लौकही गाविस समेत पूरै जलमग्न हुनाले अर्बौंको नोक्सानी भएको थियो।

यो पटक पनि कोशीले दुबौने त्रास त्यहाको बासिन्दामा परेको छ |

0 comments:

Post a Comment