Sony has lunched world's 1st duel Screen tablet computer. It Looks like amazing, but true.
Sony कम्पनिले ड्यूल स्क्रीन भएको Tablet pc को निर्माण गरेको छ । यो विश्वकै पहिलो ड्यूल स्क्रीन भएको Tablet pc हो । यसको battery ७ घण्टा सम्म टिक्ने सोनी कम्पनी ले जनाएको छ ।
५.५ इन्च को duelscreen भएको उक्त Tablet को मूल्य Sony ले ४७९ पाउण्ड तोकेको छ । १६ जीबी मेमोरी हुने यस Tablet मा sony कम्पनीको प्लेस्टेशन गेम्स र ई रीडर बुक्स इन्स्टल भएको हुन्छ । एउटै internet बाट दुवै स्क्रीन मा काम गर्न मिल्ने र एउटा मा गेम खेल्दै अर्को मा इन्टरनेट चलाउदै गर्न मिल्छ । Touch Screen को सुबिधा भएको यस Tablet को तौल ३७५ ग्राम छ ।
DuelScreen भएकोले पैसा बढी तिर्नु पर्ने भए पनि Duel Screen को खासै प्रयोग हुनु भन्ने होइन । सानो हुनाले बोकेर जहाँ पनि लैजान मिल्ने भएकोले यसको फाइदा देखिए पनि Duel Screen को कारणले बढी पैसा तिर्नु पर्ने यसको बेफाइदा हो ।
यसमा Android को पुरानो operating software राखिएको छ र keyboard मा .com भन्ने option छैन ।

Great
ReplyDeleteA nice product from Sony
Wow nice
ReplyDeletebut Price chai dherai bho ni
Apple ko ipad kinne paisa jati nai lagdo raicha