सुन्दा अचम्म लाग्न सक्छ तर बाचे पछि के के देख्न र सुन्न पाइन्छ पाइन्छ, विधवाले परम्परा तोडेर जग्गे पोलेर अर्को बिहे गरेको ( कुमार केटा संग ) हामीले सुनेका थियौ । छोरीले आफ्ना संरक्षकको किरिया गरेको, हलो चलाएको ( खेत बारी जोत्ने काम ) हामीले सुन्दै देख्दै आएका छौ ।
बैशाख महिनामा ब्रतबन्धको एउटा मात्र साइत थियो आज अर्थात बैशाख १४ गते । ताप्लेजुङको ढुंगेसाँगु ३ घर भएका काठमाडौंको घट्टेकुलो बस्दै आएका रामप्रसाद र सस्मिता पौडेलले आफ्ना १२ वर्षे छोरा आश्वतसँगै आठ वर्षे छोरी ओजस्वीको पनि आज वैशाख १४ गते विधिपूर्वक ब्रतबन्ध गरिदिएका छन् ।
छोरा र छोरी बराबर छन् भन्ने देखाउनको लागि यो ब्रतबन्ध गरिएको बताउछन पौडेल दम्पति । "वैदिककालमा चलेको चलन हो यो हामीले कुनै नया कुरा गरेको होइन बरु हामीले त हाम्रो परम्परा अनुसरण गरेको पो हो त ।" पौडेल आफ्नो तर्क राख्छन -" वैदिककालमा छोरीको गुरुसंगा शिक्षा आर्जन गरि विदुषी बनाउने चलन थियो । यो चलन प्राय सबैले बिर्सेका भएर हामीले यस्तो कदम उठाएका हौँ । "
मैले चाही आज सम्म छोरीको ब्रतबन्ध गर्ने परम्परा थियो भन्ने सुनेको थिइन । तपाइलाई यसको बारेमा केहि थाहा छ कि ??

कलि युग लागेको छ मानिसह हरुको मति भ्रष्ट भएको छ जे जे पनि गर्छन | कालिको अन्त्य हुने बेलामा यसरि मान्छे ले नराम्रो काम गर्छन भनेर हाम्रो धर्म ग्रन्थका पन्ना मा छापिएको थियो धेरै वर्ष अघि नै
ReplyDeleteI don't know about the culture that existed in the past, but if this was done just to mark the equality..... then its nothing but a nonsense. Equality doesn't mean evry thing done by a boy or a girl should be done by the opposite sex... if this is the case,,,, please MR. Poudel.. give a birth to a child by yourself.. will you.....???? EQUALITY...
ReplyDeleteyo aaru khi pani hoina freesansar ma flash garna ko lagi ho kina ki aafno face freesansar ma dekhauna ko lagi ho
ReplyDelete