China Blocked Google Drive

By
Advertisement
Google Drive is everywhere you are—on the web, in your home, at the office and on the go. So wherever you are, your stuff is just...there. Ready to go, ready to share. Get started with 5 GB free.
--Google
Google Drive Google कम्पनीले सुरु गरेको नया सेवा हो जसमा गूगलका प्रयोगकर्ताहरुले आफ्नो Document, Photo, Music जस्ता कुराहरु तथा अन्य software देखि आफुलाई चाहिने कुराहरु जे पनि राख्न मिल्छ । Google ले ५GB सम्म सित्तैमा उपलब्ध गराएको छ ।



Google Drive को policy मा लेखिएको छ कि Google Drive मा कुनै पनि प्रयोगकर्ताले आफ्नो सामाग्रीहरु upload गर्नु भनेको त्यसको स्वामित्व Google लाइ हस्तान्तरण गर्नु बराबर हो । Google Drive मा upload गरिएका सम्पूर्ण सामाग्रीहरुलाइ google ले आफुलाई चाहिए अनुसार परिवर्तन गर्न, Share गर्न सक्नेछ ।

Google भन्दा अगाडी अरु कम्पनीहरुले पनि यो सेवा उपलब्ध गराएका छन् । Google ले आफ्नो गोपनीय नीतिमा प्रयोगकर्ताहरुले upload गरिएका सामाग्रीहरु सबै Google ले चाहे अनुसार परिवर्तन गर्न सक्ने तथा Share गर्न सक्ने कुरा राखेको यो कुरा राम्रो होइन भन्ने बारेमा चर्चा चल्दै गर्दा, यो नीति को बारेमा बिरोध हुदै गर्दा China ले Google Drive लाइ block गरेको छ । Google ले सेवा public लाइ दिन सुरु गरेको दोस्रो दिन मै china ले google drive china मा block गरेको हो ।

1 comment: