केहि वर्ष अघि सम्म हामी मोबाइल चलाउने बित्तिकै नोकिया भन्ने बुझ्थ्यौ | मोटोरोला लाइ पछि पारी केहि समय अगाडी विश्व बजार म आफ्नो प्रभुत्व जमाउन सफल भएको नोकियाले 14 वर्ष पछि २०१२ मा आफ्नो प्रभुत्व बाट तल झर्नु परेको छ |
सस्तो र राम्रो मोबाइल सेट उपलब्ध गरिरहेको हुनाले नोकिया सबैमा लोक प्रिय रहेको थियो | iphone आउनु अघि सम्म Nokia सबैले प्रयोग गर्ने गर्थे | नया नया प्रबिधि हरु आउदै गयो | मानिसहरु Iphone तिर जान खोजे | Iphone धेरै महँगो थियो |
सर्बसाधारण जनताको लागि यो किन्नु त सपना जस्तै थियो | यसै बिचमा google ले आफ्नो mobile Oprating system सुरु गर्यो | झन्डै Iphone मा भएको जस्तै सिस्टम थियो यसमा | Iphone क्रेजी हरुको लागि यो बरदान साबित भएर आयो | धेरै मोबाइल कम्पनिहरुले यसको प्रयोग गरे |
तर नोकियाले भने यो बजारको भिडमा आफ्नै operating System लाई राखेर बजारमा नया नया मोडेल का मोबाइलहरु ल्याउन थाल्यो | Nokia लाइ थाहा थियो कि उसको यो सिस्टम भन्दा android system धेरै ले मन पराउछन तर पनि उसले यो System राखेन |
यसै बीच उसको अर्को प्रतिस्पर्धी Samsung ले android लाई राखेर touch screen सहित सस्तोमा ग्यालेक्सी बजार मा पठाउन लागेपछि नोकिया को बजार प्रभाब घट्दै गएको थियो |
अहिले samsung no . १ कम्पनि भएको छ | २०१२ मा अहिले सम्म नोकियाले ८ करोड ३० लाख सेट बजार मा बिकिगरना सकेको छ भने Samsung ले ९ करोड ३० लाख सेट बिक्रि गरि सकेको छ |

यसबाट के बुझ्न सकिन्छ भने जमाना अनुसार, चल्न सकिएन, जमाना को माग लाइ बुझ्न सकिएन भने अस्तित्व संकटमा पर्छ |
ReplyDeleteyeh samsung is the best mobile then others
ReplyDelete