Assad forcesburied A Syrian journalist alive (पत्रकारलाई जिउदै गाडियो )

By
Advertisement
हुन त नेपालमा हामीले पत्रकार माथि आक्रमण भइरहेको समाचार हामीले सुन्दै आइरहेका छौ । पत्रकार भनेका समाजका रक्षक हुन । अन्यायमा परेको व्यक्ति, समाज का लागि न्याय दिलाउन का लागि लडिदिने, अन्याय र अत्याचार को बिरुद्धमा बोलिदिने पत्रकार नै हुन ।

 यसरी गरिब तथा अन्यायको बिरुद्धमा बोलिदिने हुनाले नै यिनीहरु धेरैका सत्रु हुने गर्दछन । धेरैका टार्गेट हुने गर्दछन र यो दुनिया बाट यसरि बिदा हुन बाध्य हुन्छन ।


हालै सिरियामा यस्तै घटना घटेको छ । youtube तथा अन्य भिडियो upload गर्ने साइटहरुमा पत्रकार लाइ खाल्टो खनेर जिउदै पुरेको भिडियो upload गरिएपछि यस घटनाले चर्को रुप लिएको छ ।

हेर्नुस कसरि जिउदै पुरिएको थियो सिरियाको पत्रकार लाइ ..

तस्बिर : nationalpost

1 comment:

  1. पत्रकार यस्तो पेसा हो जसमा दाम होइन नाम मात्रै छ | तर यति खतरा मोल्नु पर्छ नि कहिले कहाँ मरिन्छ कस्तो हालतले मरिन्छ थाहा नै हुन्न | भनिन्छ पत्रकार ले कलम र कात्रो संगै संगै बोकेको हुन्छ रे |

    ReplyDelete