आफ्नै देशमा आयोजना गरिएको साइकल दौडमा सहभागी राष्ट्रपति गुरबांगुलीले यो प्रतिस्पर्धा जितेर निक्कै चर्चित बनेका छन् । देशमा हुने यस्ता विभिन्न प्रतियोगितामा भाग लिने राष्ट्रपति गुरबांगुलीले उक्त दौडमा सहभागी हजार सय साइकल यात्री लाइ पछाडी पार्दै राष्ट्रपतिले यो दौड जितेका थिए ।
दौडको अन्तिम समयमा लड्न लागेको भए पनि उनले यो प्रतियोगिता जिते । प्रतियोगिताको राशी ७० लाख पाउण्ड राखिएको थियो । राष्ट्रपतिले यो भन्दा अघि पनि घोडचढी दुधमा पनि भाग लिएका थिए ।
सय माइलको दूरी पार गर्नुपर्ने नियम राखिएको उक्त दौडमा १६ हजार ५ सय साइकलयात्रीले भाग लिएका थिए । देशमा हुने यस्ता प्रतियोगीतामा सहभागी हुने गरेका राष्ट्रपति गुरबांगुलीले यसअघि घोडचढी दौडमा पनि भाग लिएका थिए ।
