घट्यो सुनको भाउ

By
Advertisement
साताको पहिलो दिनमा नै सुनको भाउमा कमि आएको छ ।

अघिल्लो हप्ताको शुक्रबार प्रति तोला ५२ हजार ५ सय रहेको सुनको मूल्य आइतबार ८ सयले घटेको छ ।


आइतबार सुन प्रति तोला ५१ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसयी महासंघले जनाएको छ ।


संघका अनुसार सुनको मुल्यमा अन्तराष्ट्रिय बजारमा नै उतार चढाव आएकोले नेपाली बजारमा पनि मूल्य घट्ने र बढ्ने क्रम चलिरहेको हो ।

चांदीको मुल्यमा पनि आज केहि कमि आएको छ । शुक्रबार तोलामा ८ सय ७७ रहेको चाँदीको आइतबार भने प्रतितोला ८ सय ५५ मा कारोबार भैरहेको छ ।


0 comments:

Post a Comment