
सेलिब्रेटीको लागि र्याम्पमा हिड्नु कूनै नौलो कुरा होइन । तर र्याम्पमा हिड्दा कहिले काही यस्तो घटना घट्छ जसले गर्दा सेलिब्रेटिले लाज मान्नु पर्ने अवस्था आउछ ।
कुनै बेलामा त यीनका कपडाले धोका दिन्छन भने कहिले र्याम्पमा हिड्दा आफै लर्बराउछ्न ।
केहि दिन अघि कलाकार तथा मोडल पार्वती ओमनाकुट्टम पनि दुबईमा भएको फेशन वीकमा हिड्दा लडेकी थिइन् ।
हेरौ केहि यस्ता घटनाका तस्बिरहरु जसमा केहि नायीकाहरु नै र्याम्पमा हिड्दै गर्दा लडेका छन् भने केहीको साथ मालफक्सनको घटना पनि घटेको छ :

उनि केहि समय पहिले करोल लक्मे फेसन वीक शो मा वाक गर्दै गर्दा उनको टाप शरीरबाट खसेको थियो र सबैको अगाडी उनि टपलेस भएकी थिइन् । यो घटनाको निक्कै चर्चा भएको थियो । कतिले त पब्लिसिटीको लागि यस्तो गरेको पनि भनेका थिए ।


एक फेसन डिजाइनर पनि भैसकेकी सोनाक्षी सिन्हा पनि र्याम्पमा वाक गर्दै गर्दा एक पटक लडेकी थिइन् ।
उनि आफै ड्रेसको कारणले गर्दा लडेकी थिइन् । उनको ड्रेस यस्तो थियो कि उनले सम्हाल्न नै सकिनन् र सबैको सामु लडीन ।

यामी गौतमले पनि एक फेसन सो मा लो कट ड्रेसको कारण आपतमा परेकी थिइन् । उनि बारम्बार आफ्नो ड्रेस ठिक गर्दा गर्दै दिक्क भएकी थिइन् ।

गत बर्ष र्याम्पमा वाक गर्दै गर्दा सुष्मिता सेनले पनि कपडाको कारणले गर्दा दुख बेहोर्नु परेको थियो ।
उनको ड्रेस स्यान्डल ( चप्पल )मा फसेको थियो र उनले आफ्नो आमा संग मदत मागेकी थिइन् । आमा आएपछि सुष्मिताले ड्रेस मिलाएर वाक पुरा गरेकी थिइन् ।
0 comments:
Post a Comment