होटेलको नाममा चर्च संचालन, धर्म परिवर्तन गर्न दिनहु किचकिच

By
Advertisement

केहि समय अघि परिवर्तन सम्भव छ भन्ने नारा दिएर एक सस्थाले धर्म परिवर्तन गराउन अत्याधिक प्रचार गरेको थियो | त्यस समयमा हामीले त्यो बारेमा बुझ्न खोज्दा सामाजिक विकास, जागिर, पैसाको लोभ देखाई अरु धर्म मानिरहेका नेपालीहरु लाइ क्रिस्चियन धर्म मान्न लगाउने रहेछ |

नेपालमा धर्म परिवर्तन सम्बन्धि कानुन नभएर हो या भएर पनि लागु नगरेर हो | यो प्रक्रिया अझै जारि छ | '

यसै बारेमा हिमालयन टेलिभिजन प्राइम स्टोरी मा एक रिपोर्ट तयार गरि प्रशारण गरेको थियो | शिक्षा, स्वास्थ्य, जागिर तथा अन्य लोभ देखाई नेपालीहरुमा जातिको सस्कृति पनि परिवर्तन गर्न लगाइएको छ |

"धर्म परिवर्तन गराइ उनीहरुको धार्मिक तथा सास्कृतिक कुराहरु लाइ मेटाइ आगामी दिनमा हाम्रो मौलिक अस्तित्व नै खतरा मा पर्ने त होइन ? यो गम्भीर बिषय बनेको छ | "एक स्थानीय बासिले गुनासो गरे |

सुरुमा होटल बनाउने भन्दै भबन निर्माण गरेर चर्च स्थापना गरि विभिन्न प्रलोभन देखाई खुलेहाम धर्म परिवर्तन गराई रहेका छन् अहिले क्रिश्चियनहरु |

हेरौ हिमालयन टेलिभिजनको यो भिडियो

0 comments:

Post a Comment