
यौन सम्पर्क मानिसको लागि प्रकृतिले दिएको बरदान हो रे तर एक व्यक्तिले यौन सम्पर्क गर्नु बरदान होइन अभिशाप भएको छ | यौन सम्पर्क गर्नाले उनले प्राण नै त्याग्नु परेको छ |
नाइजेरियाको एक धनाढ्य ब्यापारीले आफ्नी ५ जना श्रीमती संग सेक्स गर्दा ज्यानै गुमाउनु परेको हो | ६ वटा श्रीमतीको लोग्ने ओनोजा रातको तिन बजे रेस्टुरेन्टबाट फर्किएका थिए |
घर आएर कान्छी श्रीमतीलाई मात्रै लिएर सुत्न कोठामा गए पछि अरु पाँच श्रीमती चर्कै रिसाएछन |सामुहिक रुपमा आन्दोलित हुदै उनीहरुले चक्कु र लाठी लिएर आफुहरु संग पालै पालो सेक्स नगरे मारिदिने धम्कि दिएछन् |
आफ्नो ज्यान बचाउनको लागि उनि सबै संग पालै पालो सेक्स गर्न थालेछन् र बाध्यताबश उनले सकिनसकी श्रीमतीहरुलाई स्वाद चखाउन थालेछन |
चारवटा श्रीमतीहरु संग लामो समय सम्म सेक्स गर्दा उनि निक्कै नै थाकेका थिए तर पनि पाचौ श्रीमतीसंग सेक्स गर्नु पर्ने हुँदा उनि ओछ्यानमा त गए तर सुतेको सुत्यै भएछन |
अत्यधिक सेक्सले गर्दा उनको त्यहि मृत्यु भयो | लोग्ने मारे पछि पाँच श्रीमती जंगलतिर भागेका थिए | तर लोग्ने हत्या गर्ने ५ जना मध्ये २ जनालाई प्रहरी पक्रन सफल भै सकेको छ |

0 comments:
Post a Comment