
कम्पनीको अनुसार स्कर्ट-टप कम्पनीको ड्रेस भएकोले कर्मचारीले सोहि ड्रेस लगाएर नियमको पालना गर्नु पर्दछ | तर टेलिफोन अपरेटरको पदमा काम गर्ने उक्त महिलाले भने अन्तरबार्ताकै बेलामा नै लिखत रुपमा यो कुरा जानकारी गराउनु पर्ने बताउछिन |
स्कर्ट-टप नलगाए पछि कम्पनीले उनलाई राजनीमा दिन दबाब दियो र उनि प्रहरी कार्यालय मा पुगिन | आफु मुस्लिम भएको कारणले उनले आफ्नो ग्राहकलाई खुसि पार्नको लागि स्कर्ट-टप लगाउन नसक्ने उनले बताएकी छिन् |
Link : no-kurta-wear-skirts
0 comments:
Post a Comment