
तर बृद्ध बृद्धाहरुले यसरि निशुल्क सेवा पाउन भने सरकारले दिएको ज्येष्ठ नागरिकको परिचय देखाउनु पर्ने हुन्छ |
यो नियम लागु भएपछि वीर अस्पतालमा गएका बृद्ध बृद्धाहरुलाई धेरै सजिलो हुने देखिन्छ |
यो नियममा उनीहरुले लाइन बस्न र टिकटको समेत पैसा तिर्नु नपर्ने छ |
बि.सं. १९४६ साउनमा स्थापित वीर अस्पताललमा ४ सय ५८ शैया छ |
देशका विभिन्न ठाउबाट उपचारको लागि बिरामीहरु आउने भएकाले प्राय सधै भिड हुने यो अस्पताल सन् २००३ देखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत सञ्चालित हुदै आइरहेको छ।
Link: free-treatment-in-Bir-hospital
0 comments:
Post a Comment