
म्याराथुन सकिने ठाउँ नजिकै दुई वटा बम विस्फोट भएपछि खुसियाली मनाउने ठाउँ नै शोकमा परिणत भएको थियो |
घाइतेहरु मध्ये १७ जनाको स्थिति चिन्ताजनक रहेको सी एन एनले जनाएको छ | मृत्यु हुनेमा एक बालक छन् भने ८ जना बाल बालिका छन् |
आक्रमण कसले गर्यो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन | अहिले सम्म यो घटनाको बारेमा कसैले पनि जिम्मेवारी लिएको पनि छैन | अमेरिकी राष्ट्रपति बाराक ओबामाले दोषी जो भए पनि कारबाही गरिने बताएका छन् |
हेर्नुहोस बम बिस्फोट पछि यो ठाउमा खिचिएको एक भिडियो ..
Link: Explosions-at-the-Boston-Marathon
0 comments:
Post a Comment