पारश शाहको पछिल्लो तस्बिर सार्बजनिक, छिट्टै नेपाल फर्कने

By
Advertisement
गएको फागुन ८ गते हृदयघात भएपछि थाइल्याण्ड स्थित समितिभेज अस्पतामा उपचाररत पूर्वयुवराज पारस शाहको पछिल्लो तस्बिर फेसबुक मार्फत सार्वजनिक भएको छ ।


पारस शाह बिरामी हुने बित्तिकै अस्पताल पुर्याउनु हुने एनआरएन बैंककका महासचिव सुनील खड्काले शनिबार नै खिचिएको भन्दै फेसबुक माफर्त पारसको तस्बिर सार्वजनिक गर्नुभएको हो ।

पारश शाह हिँडडुल गर्न सक्ने भएकोले एक हप्ता भित्र नै डिस्चार्ज हुनु हुने समाचार सार्बजनिक भएको छ | शाह डिस्चार्ज भए पछी पनि अस्पतालको नियमित सम्पर्कमा रहनु पर्ने समाचारमा जनाइएको छ |

शाह अस्पतालबाट डिस्चार्ज भएपछि अस्पतालको नियमित सम्पर्कमा रहिरहनुपर्ने समाचारमा जनाइएको छ । शाह डिस्चार्ज भएपछि पनि आराम चाहिने हुनाले र अस्पतालको नियमित सम्पर्कमा रहनु पर्ने भएकोले हुँदा डेढ महिनाजति बैंककमै रहने र त्यसपछि नेपाल फर्कनु हुने एनआरएन थाइल्याण्डका महासचीव सुनिल खड्काले बताउनु भएको छ |

Photo of Paras Shah

0 comments:

Post a Comment