बिन लादेन जसको नाम सुन्दा विश्व हल्लाउने अमेरिका पनि थर्कन्थ्यो उनै बिन लादेन कि भतिजी अर्थात् बिना लादेनका सौतेला भाइकि छोरी हुन् वसा, उनको जन्म अमेरिकामा भएको थियो | उनि अमेरिका मा नै जन्मेकी भए पनि सेप्टेम्बर ११ को हमला हुदा भने आफ्ना माता पिता संग स्वीटजर्ल्यान्ड गएकी थिइन |
उनि एक संगीतकार र मोडल पनि हुन् |
यो तस्बिर उनले अमेरिकी जी क्यु म्यागजिनको लागि खिचाएकि थिइन |