डडेल्धुराको अमरगढी नगरपालिका बुडालीमा गएराति से१ज ३२९ नम्बरको जीप दुर्घटनाग्रस्त भएको छ |सडक बाट करिब १०० मिटर तल खसी दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । सो घटनामा अन्य आठ जना घाइते भएका छन् |
स्रोतका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका ९ का छिनादेवी माझी, कमलादेवी माझी, दिलबहादुर माझी र एक वर्षिया बालक नेत्रेश्वरी माझी छन् ।
जीप दिपायलबाट महेन्द्रनगर जाँदै गरेको थियो | प्रहरीका अनुसार जीपमा सबार सबै जना स्वाथ्य उपचारको लागि भारतको एक अस्पताल जान लागेका थिए | दुर्घटनामा घाइते भएकाहरुको डडेल्धुराको टिम अस्पतालमा उपचार भैरहेको छ ।
4-die-in-jeep-accident
जीप दुर्घटना हुँदा ४ को मृत्यु

Like This Post? Please share!

Subscribe through email and get Free updates
You May Also Like...
- कस्तो भाग्य रैछ यी बालकको, जन्म दिने आमा देखि कर्म दिन्छु भन्ने सबैले छोडे
- सुनको मुल्यमा भारि गिरावट
- बिहिबार सुनको भाउ लाग्यो ओरालो
- अचम्मित पार्ने गरि आकासियो सुनको भाउ
- बेलबारीमा सामुहिक बलात्कारको घटना सार्बजनिक
- फेरी आकासियो सुनको भाउ : Gold Price
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- बुधबार पनि घट्यो सुनको भाउ
- मंगलबार घट्यो सुनको भाउ
- र्याफ्टिङ का क्रममा नायक राजेश हमाल बागमतीमा खसे ...
0 comments:
Post a Comment