भीषण आगलागी, जले ३४ पसल

By
Advertisement

सप्तरी, माघ ४ – सप्तरीको राजविराज १ हटियामा भएको भीषण आगलागीमा परि ३४ वटा पसल नस्ट भएको समाचार प्रकासित भएको छ |

आगलागी बाट ३४ वटा पसल नस्ट भएकोले कम्तिमा पनि २ करोड भन्दा बढी नै नोक्सानी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ भन्दै उज्यालो अनलाइनमा खबर छ |



खबर अनुसार बिहान ३ बजे तिर आगोलागी सुरु भएको थियो | स्थानीय बासिन्दा , प्रहरी दमकल नेपालि सेना मिलेर आगोलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ |

आगोलागी कसरि भयो कहाँ बाट आगो सल्कियो भन्ने अहिले सम्म थाहा हुन सकेको छैन |