
राजेश हमाल, पक्कै पनि उनको नाम नसुन्ने अझ भनौ उनलाई नचिन्ने नेपाली चलचित्रका दर्शक हुदै नहोलान अहिले सम्म |
नायकका पनि नायक अर्थात् महानायक राजेश हमालको बिहेको चर्चाले बेला बेलामा निक्कै नै चलचित्र बजार अनि मिडिया आइरहने गर्दछ |
केहि समय अघि मात्र राजेश हमालको प्रेमिका भन्दै मिडियामा खुबै छाएकी थिईन एक युबती.......
हेरौ के भन्छन त राजेश हमाल
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम दिशानिर्देश मार्फत.....
0 comments:
Post a Comment