
अब देखि फेशबुकको म्यासेज पढ्न र पठाउन पनि पैसा लाग्ने भएको छ | फेसबुकले यसको परिक्षण गरिरहेको अन्तरास्ट्रिय मिडियाहरुले जनाएपछि अनलाइनमा यसको निक्कै चर्चा भइरहेको छ |
फेसबुकले सन् २०११मा साथी नभएका हरुलाई म्यासेज गर्दा अदर फोल्डर मा म्यासेज आउने व्यवस्था गरेको थियो |
धेरै प्रयोगकर्ताले त्यसको बारेमा थाहा नै नपाउने र नहेर्ने भएपछि फेसबुकले नया व्यवस्था लागु गर्न लागेको हो |
एक डलर तिरेर म्यासेज सेन्ड गरेपछि इनबक्समा नै देखा पर्दछ भन्दै फेशबुकले यो ब्यबस्थाले स्पामबाट बच्न पनि सहयोग गर्ने दाबि समेत गरेको छ |
स्मरण रहोस केहि समय अघि पेजमा अपडेट भएको जानकारी धेरै समक्ष पुर्याउन शुल्क लिन थालेको थियो |
0 comments:
Post a Comment