
कुकुर मानिसको सबै भन्दा प्यारो साथी हो रे | कुकुर जस्तो बफादार अरु कोहि हुन पनि सक्दैन | तिहारमा कुकुरको पुजा पनि गर्ने गरिन्छ |
कुकुरले गाडी चलायो भन्दा तपाईलाइ लाग्ला यो सब बकवास हो | तर यो वास्तविकता हो हेर्नुहोस भिडियो ...
यो भिडियो कुनै फिल्मको नभएर यथार्थमा आधारित छ | कुकुरलाई राम्ररी तालिम दिएर यसरि गाडी चलाउन सक्ने बनाएका हुन् |
0 comments:
Post a Comment